एफ्टेनकाे विदाइ तथा धन्यवाद

महासंघ केन्द्रीय कार्यालय, बानेश्वरमा परियाेजना लेखन, तालिम लगायतका गतिविधिमा माघ १७ गतेदेखि निरन्तर स्वयंसेवककाे रूपमा सहयाेग गरिरहनु भएकाे Aften Beeler काे हार्दिक बिदाइ कार्यक्रम, माघ २७ , २०७९ ।
सहयाेगका लागि CRS तथा Aften Beeler प्रति हार्दि कृतज्ञता।
English
नेपाली