कृषि तथा पशुपन्छी विकास मन्त्री, समक्ष किसानका सवालहरूका सम्बन्धमा महासंघ लगायत नागरिक समाजका संघ संस्थाद्वारा ज्ञापन पत्र प्रस्तुत

माननीय ज्वाला कुमारी साह, कृषि तथा पशुपन्छी विकास मन्त्री, समक्ष किसानका सवालहरूका सम्बन्धमा महासंघ लगायत नागरिक समाजका संघ संस्थाद्वारा ज्ञापन पत्र प्रस्तुत...

पुरा पढ्नुहोस्

पोषण बगैँचा तयार पार्नका लागि भाैचरको माध्यमबाट सामग्री वितरण

भाैचरको माध्यमबाट विविधीकृत पोषण बगैँचा तयार पार्नका लागि धनगढीमाई नगर पालिकाका नगर उपप्रमुखज्यू को हातबाट सामग्री वितरण कार्यक्रम उदघाटन गरियो । साथै भगवानपुर, सखुवानन्कारकट्टी, अग्निसाईर कृष्णासवरन गाउँपालिकामा पनि वितरण भैरहेकाे छ ।...

पुरा पढ्नुहोस्

कोटेशन आह्वान सूचना

जलवायुमैत्री गाउँ परियोजनाका लागि आवश्यक सचेतनामूलक सामग्री भिडियो निर्माण एवं राष्ट्रिय टेलिभिजनबाट प्रसारण कार्यका लागि इजाजत प्राप्त फर्म, कम्पनी वा सञ्चार संस्थाहरूबाट दरभाउपत्र (कोटेशन) आह्वान गरिन्छ। इच्छुक तथा योग्य संस्था/फर्महरूले सूचना प्रकाशित भएको मितिले 5  दिनभित्र आवश्यक कागजातसहित आफ्नो दरभाउपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ।...

पुरा पढ्नुहोस्

कर्मचारी आवश्यक

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल (National Farmers Group Federation Nepal - NFGF Nepal) ले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तथा सामाजिक व्यवहार परिवर्तन अधिकृत (GESI & SBC Officer) पदका लागि योग्य, सक्षम तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गर्दछ। पदसम्बन्धी योग्यता, जिम्मेवारी, सेवा–सुविधा तथा आवेदन प्रक्रियाको विस्तृत जानकारीका लागि तल दिइएको Vacancy Announcement लिंकमा क्लिक गर्नुहोस्।...

पुरा पढ्नुहोस्

बोलपत्र आह्वान सूचना

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल (NFGF, Nepal) ले केयर नेपालको साझेदारीमा सञ्चालन भइरहेको जलवायुमैत्री गाउँ नेपाल परियोजना (Climate Smart Village Nepal – CSVN Project) अन्तर्गत सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–४, विशाल बजार नजिक अवस्थित अमस्रोत खोलामा दलित मुसहर बस्ती अमस्रोत खोला संरक्षण योजना कार्यान्वयन गर्न प्रकृतिमा आधारित समाधान (Nature-based Solutions) सम्बन्धी निर्माण तथा संरक...

पुरा पढ्नुहोस्

कर्मचारी आवश्यक सूचना

राष्ट्रिय कृषक समूह महासंघ, नेपालले पोषण परियोजना (Nurture Every Future/Poshan Project) अन्तर्गत सिरहा र सप्तरी जिल्लामा विभिन्न पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले २५ श्रावण, २०८३ भित्र आवेदन तथा बायोडाटा पेश गर्न सक्नुहुनेछ। https://www.jobsnepal.com/falda-athhakata-field-officer-143582...

पुरा पढ्नुहोस्

कर्मचारी आवश्यक सूचना

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल (National Farmers' Group Federation–NFGF, Nepal) सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह तथा कृषि सहकारीहरूको छाता संगठन हो। महासंघले सिमान्तकृत, भूमिहीन, महिला तथा साना किसानहरूको क्षमता विकास, अधिकारमा पहुँच अभिवृद्धि तथा जीवनस्तर सुधारका लागि निरन्तर कार्य गर्दै आएको छ। केयर नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको पोषण परियोजना (Nurture...

पुरा पढ्नुहोस्

रणनीतिक योजना, पैरवी योजना तथा कोष अभिवृद्धि योजना तयार गर्न प्रस्ताव आह्वान

राष्ट्रिय कृषक समूह महासंघ, नेपालले एयक्टिभ परियोजना अन्तर्गत सामुदायिक संस्था (कृषक समूह/युवा क्लब) का रणनीतिक योजना, पैरवी योजना तथा कोष अभिवृद्धि योजना अद्यावधिक एवं तयार गर्न प्रस्ताव आह्वान गरेको छ। इच्छुक व्यक्ति तथा फर्म/कम्पनीले आवश्यक कागजातसहित २०८३ भाद्र ४ गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ।...

पुरा पढ्नुहोस्

भोटेकोशी बाढी प्रभावित समुदायका लागि आपतकालीन राहत सामग्री पठाइएको

राष्ट्रिय कृषक समूह महासंघ, नेपालले केयर नेपाल तथा मानवीय साझेदारी सहायता मञ्च (Humanitarian Partnership Platform–HPP) को साझेदारीमा मधेश प्रदेशको सिरहा जिल्ला, लहानमा पूर्वभण्डारण गरिएका गैर-खाद्य सामग्रीसहितका १५५ वटा राहत प्याक भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित समुदायका लागि तत्काल राहत प्रयोजनार्थ काठमाडौं हुँदै प्रभावित क्षेत्रमा पठाएको छ।   https://sirahatimes.com/news/8558?fbclid=IwdGRjcAT9uQdjbGNrBP244nBkb2YFZXh0bgNhZW0C...

पुरा पढ्नुहोस्

जलवायु स्मार्ट गाउँ (CSV) मोडेलका मापदण्ड विकासका लागि प्राविधिक तथा वित्तीय प्रस्ताव/दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना

यस परामर्श सेवाको समग्र उद्देश्य नेपालको मधेश प्रदेशको स्थानीय सन्दर्भअनुकूल जलवायु स्मार्ट गाउँ (Climate Smart Village–CSV) को नमुना विकास गर्नुका साथै जलवायु स्मार्ट गाउँको औपचारिक पहिचान तथा घोषणा गर्न आवश्यक व्यापक, मापनयोग्य मापदण्ड तथा सूचकहरू विकास गर्नु हो। यस परामर्शले मधेश प्रदेशको जलवायु, कृषि, सामाजिक तथा संस्थागत अवस्थालाई समेट्दै जलवायु उत्थानशील, दिगो तथा न्यून उत्सर्à¤...

पुरा पढ्नुहोस्