महासंघकाे १५ औं स्थापना दिवस

महासंघकाे १५ औं स्थापना दिवस २०८२ भाद्र २३ गते काठमाडाैंमा कृषि विभागमा महानिर्देशक प्रकाश सञ्जेलज्यूकाे प्रमुख आतिथ्यतामा, कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंहज्यूकाे विशेष आतिथ्यतामा, सामुदायिक वन उपभाेक्ता महासंघ, नेपाल, खानेपानी तथा सरसफाइ उपभाेक्ता महासंघ नेपाल, राष्ट्रिय सिंचाइ जल उपभाेक्ता महासंघ, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल, पारिवारिक निजी वन संघ, नेपाल लगायत नागरिक समाजका प्रमुख प्रतिनिधिको आतिथ्यतामा एवं महासंघकाे संरचनाकाे सहभागितामा महासंघकाे स्थापनाकाे १५ वर्षका १५ पाइलामा अभियान र प्राप्त उपलब्धी र शुभकामना एवं प्रतिवबद्धताका साथ सम्पन्न गरिएको छ ।
English
नेपाली