सुभारम्भ संरक्षण परियाेजनाकाे

सुभारम्भ संरक्षण परियाेजनाकाेः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक वन उपभाेक्ता महासंघ नेपाल Federation of Community Forestry Users, Nepal (FECOFUN) काे सहकार्य तथा स्राेत साझेदार CARE Nepal र JOA काे सहयाेगमा लहान नगपालिका वडा नं. १५ र १८ मा मुख्य रूपमा

१. जलाधार व्यवस्थापन

२. वन तथा जैविक विविधता संरक्षणा

३. जीविकाेपार्जनमा सुधार

४. संस्थागत विकास

क्षेत्रहरूमा केन्द्रित रहेर संचालन गरिने संरक्षण परियाेजना सुभारम्भ तथा परिचयात्मक कार्यक्रमकाे समुद्घाटन प्रमुख अतिथि सिरहा जिल्ला समन्वय समिति सभापति दिनेश कुमार महताेबाट सम्पन्न भयाे । कार्यक्रमका सामुदायिक वन उपभाेक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भणडारी लगायत, राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेत लगायतकाे टिम, केएर नेपालका कार्यक्रम निर्देशक निलकण्ठ पाण्डे लगायतकाे टिम, लहान नगरपालिका वडा नं. ९, १३, १४, १५, १६, १८, २४, का वडा अध्यक्षहरू, डिभिजन वन अधिकृत, जलाधार व्यवस्थापन कार्यालय प्रमुख, वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका प्रतिनिधि लगायतले व्यक्त गर्नुभएकाे महत्वपूर्णा सुझावका लागि हार्दिक धन्यवाद ।

कार्यक्रममा परियाेजनकाे अवधारणा केएर नेपालका जीवनाथ शर्माले प्रस्तुत गर्नुभएकाे थियाे।

२०२३ अक्टाेबर १३,