पत्रकार सम्मेलन

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपाल , फियान नेपाल, अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ लगायत नौवटा किसान संघ संगठनले संयुक्त रुपमा मिति २०८० असार २९ गते पत्रकार सम्मेलन गरी
- कालिमाटी बजारको संझौता नवीकरण
- लम्पी स्कीन रोगको महामारी नियन्त्रण
- रसायनिक मलको सहज उपलब्धता
- बाली तथा पशुवीमा
लगायतका विषयमा अल्टिमेटम सहित सरकारको ध्यानाकर्षण गरिएको छः
https://www.onlinekhabar.com/2023/07/1336320...
English
नेपाली