राष्ट्रिय महिला किसान सम्मेलन

"कृषिमा महिलाकरण अवसरमा रूपान्तरण" नाराका साथ २०८१ चैत्र १३ मा प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा रानाज्यूको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको राष्ट्रिय महिला किसान सम्मेलन सातै प्रदेशका किसानहरूको सिकाइ अभ्यासमा आधािरत चिन्तन मननले निकालेको ११ बुंदे बहसपत्र तयार गरी अभियानलाइ सशक्त बनाउने संकल्प सहित आज समापन भएको छ ।
English
नेपाली