महिला किसान नेतृत्व विकास सम्मेलन ( ८–९ चैत्र, २०८०)

राष्ट्रिय कृषक समूह महासंघ नेपालका देशैभरिका तहगत संरचनाका महिला नेतृत्वहरुको सहभागितामा

"महिला किसान नेतृत्व विकास सम्मेलन " ( ८–९ चैत्र, २०८०) महासंघकाे VSO Nepal र CARE Nepal संगकाे सहकार्यमा सम्पन्न भएको छ ।

सम्मेलनले महिला किसानको सवाललाई संस्थागत अगुवाइ गर्दै कृषिमा भएको महिलाकरणलाई उद्यमशीलतामा रुपान्तरण गर्ने वातावरणको अगुवाई गर्न महासंघको तहगत संरचनालई सशक्त र गतिशील बनाउन महासंघको संरचना भित्र महिला किसान मंच परिचालन गरी अगाडी बढ्ने संकल्प गरेको छ ।