महासंघ राष्ट्रिय कार्यसमिति, केएर नेपाल र केएर यूएसएको टीमद्वारा अनुगमन

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल राष्ट्रिय कार्यसमिति, केएर नेपाल र केएर यूएसएको टीमद्वारा मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लामा कृषक पाठशाला अभ्यास, पोषण व्यववहार परिवर्तन र जलवायु मैत्री कृषि अभ्यासको अनुगमन सम्पन्न भएको छ ।
सहभागिता एवं महत्वपूर्ण सुझावको लागि सबैलाई हार्दिक धन्यवाद।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा CARE Nepal को सहयोग तथा स्थानीय पालिकासंगको सहकार्यमा सिरहा, सप्तरी र उदयपुर जिल्लामा रूपान्तरण, जलवायु मैत्री गाउँ, संरक्षण र पोषण परियाेजनाका गतिविधिहरु संचालन भइरहेका छन् ।
English
नेपाली