खाद्य अधिकारको स्थानीयकरण र किसानका सवाल विषयक लुम्बिनी प्रदेश स्तरीय नीतिगत सम्बाद

खाद्य अधिकारको स्थानीयकरण र किसानका सवाल विषयक लुम्बिनी प्रदेश स्तरीय नीतिगत सम्बाद कार्यक्रम माननीय भण्डारीलाल अहिर, कृषि तथा भूमि व्यवस्था मन्त्री, लुम्बिनी प्रदेश, को प्रमुख आतिथ्यतामा, कृषि मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय कृषक समूह महासंघ, नेपालका तहगत संरचना तथा करीव १७० जनाको किसानको सहभागिता किसानका विविध सवालका विषयमा छलफल तथा लुम्बिनी प्रदेश महासंघको दोश्रो अधिबेशन एवं किसान सम्मेलन सम्पन्न (२०८० पाैष ६ गते)
किसान एकता कायम गरौं भन्ने नाराको साथ प्रभातफेरी,
नगरपरिक्रमा
उद्धघाटनसत्र,
किसान सत्र साथै भेलाले सर्वजित विष्टकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन समेत गरेको छ ।
English
नेपाली