कृषक पाठशाला नीति संवाद मधेश प्रदेश

कृषक पाठशालाको संस्थागत मूलप्रवाहीकरणका लागि मधेश प्रदेश भित्रका सरोकारवालाहरुको नीतिगत संवाद कार्यक्रम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सविचज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा कृषक पाठशालाको संस्थागत विकास, संयोजन र संयन्त्र निर्माणका लागि संयोजन समिति र रणनीति निर्माण कार्यदल प्रस्ताव गरिएको छ ।