जलवायु मैत्री गाउँ परियाेजना अन्तर्गत विभिन्न समूहहरूमा समूह स्तरको जलवायु अनुकूलन कार्ययोजना निर्माण

राष्ट्रिय कृषक समूह, महासंघ नेपालको CARE Nepal संगकाे सहकार्यमा सिरहा र सप्तरी जिल्लामा संचालित जलवायु मैत्री गाउँ परियाेजना अन्तर्गत विभिन्न समूहहरूमा समूह स्तरको जलवायु अनुकूलन कार्ययोजना निर्माण गरिएकाे छ ।
कार्ययाेजना निर्माण गर्दा विभिन्न समयमा आउन सक्ने सम्भावित प्राकृतिक प्रकाेपकाे पहिचान गरी साे काे असर न्यूनीकरणका लागि कार्ययाेजना तयार गरिएकाे छ।
English
नेपाली