ACTIVE परियोजनाको २ दिने अर्धवार्षिक समीक्षा कार्यशाला

राष्ट्रिय कृषक समूह महासंघ, नेपालका तहगत संरचना, VSO Nepal का Country Representative लगायतकाे टिम, स्थानीय तहका प्रतिनिधिकाे सहभागितामा परियोजनाको गतिविधि र भावी योजनाबारे छलफलका साथ ACTIVE परियोजनाको २ दिने अर्धवार्षिक समीक्षा कार्यशाला आज सम्पन्न

(२०८० मंसीर ९ गते, काठमाडौंं)