विज्ञप्ति

यही असोज १० गतेदेखि देशैभरि मनसुन सक्रिय भइ परिरहेको अविरल वर्षा, वाढि पहिरो र डुवानको को निरन्तरता र त्यसवाट भएको अकल्पनीय जनधनको क्षतिले आम नेपालीको मन रोएको छ । संविधान प्रदत्त अधिकार गाँस, वाँस र कपासको सुनिश्चितता गरि पिडित परिवारलाई शिघ्र क्षतिपूर्ति, हराइरहेका व्यक्तिहरुको खोजी उद्धार, विस्थापितलाई पुनर्वास एवं घाईतेहरुको उपचारको लागि सम्बन्धित सरोकारवालालाई अनुरोध गर्दछौं ।